आज २५ फाल्गुण २०८१ आइतवारको राशिफल
मेष । नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पनि पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् मान्छे चिन्ने प्रयास गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष । पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्ला। आय सामान्य रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्ला। संवैध...










