सत्ता पछाडी फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मूर्खता हो । अहिले धेरै नेताहरूले भनेको मैले हेरिरहेको छु, पूर्वराजा अहिले नागरिक भइसकेका छन् । नागरिककारूपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । यो मूर्खता उनले गरे भने फेरि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैन । अहिले केही मान्छे उचाल्दैमा इतिहास फर्किन्छ भन्नू चाहिँ मूर्खताबाहेक केही होइन । उनले पहिला पनि धेरै मूर्खता गरिसकेका छन् ज्ञानेन्द्रले फेरि अर्को मूर्खता गर्ने दुस्साहस नगरुन् मेरो सुझाव यही हो उनलाई ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
















