विराटनगरबाट पठाइएका काठमाडौंबासी नागढुंगामा रोकिए
विराटनगर आसपासमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर जाँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् ।
विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।
बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं ।
यसबारे हामीसँग कुनै समन्वय ...











