आज शुक्रबारको राशिफल सुपा देउराली मन्दिरको दर्शन गरि पढ्नुहोस्

आज शुक्रबारको  राशिफल सुपा देउराली मन्दिरको दर्शन गरि पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, ब...

नेकपाका अध्यक्ष प्रचण्डले उधौलीका पर्वको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त

नेकपाका अध्यक्ष प्रचण्डले उधौलीका पर्वको उपलक्ष्यमा  शुभकामना सन्देश व्यक्त
काठमाडौँ / नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीह...

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न
काठमान्डाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पन...

सच्चा मनले भगवानको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

सच्चा मनले भगवानको दर्शन गर्दै  आजको राशिफल पढ्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । बृष (इ, उ, ए, ओ, बा, बि, ब...

सीता एयरबाट विराटनगर देखि हलेसी र पाथिभरा पुग्न सकिने,

सीता एयरबाट विराटनगर देखि हलेसी र पाथिभरा पुग्न सकिने,
विराटनगर/सीता एयरले विराटनगर र भद्रपुरबाट हलेसी र पाथिभरा उडान गर्ने भएको छ ।  । विराटनगरमा भएको पत्रकार सम्मेलनमा सीता एयरलाईन्सका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले डिसेम्बर १५ देखि विराटनगर र भद्रपुरबाट लामिडाँडा बिमानस्थलसम्म सीता एयरको जहाजले लग्ने र त्यहाँबाट हेलिकोप्टरले हलेसीसम्म पुर्याएर ल्याउने ब्यवस्था मिलाईएको बताए ।  त्यसको लागि भद्रपुर र बिराटनगरबाट सुकेटार बिमानस्थलसम्म सीता एय...

सच्चा मनले भगवानको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

सच्चा मनले भगवानको दर्शन गर्दै आजको  राशिफल पढ्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, ब...

१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो ,नेपाल फेरि च्याम्पियन

१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो ,नेपाल फेरि च्याम्पियन
दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं ...

विश्वकै सबैभन्दा कम उमेरको पहिलो प्रधानमन्त्री, ३४ वर्षिया, सान मरिन

विश्वकै सबैभन्दा कम उमेरको  पहिलो प्रधानमन्त्री, ३४ वर्षिया, सान मरिन
काठमाडौँ । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ । फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उहाँ यातायात मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीस...

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक वाट गरिएको निर्णयहरु

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक वाट गरिएको निर्णयहरु
  काठमाडौँ  /ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठक बसेर नेकपाले महत्वपूर्ण निर्णय गर्न थालेको छ। ओली उपचार वा आराममा रहेकाले तीन वटा बैठकमा सहभागी हुन सकेनन्। यद्यपी यस्तो बैठक बोलाउनु अगाडि बैठकको मिति र एजेन्डाबारे दाहालले ओलीसँग भने छलफल गर्ने गरेका छन्। ओलीको अनुपस्थितिमा तीन बैठक पार्टी एकताको १८ महिनामा ओली सहभागी नभएका नेकपाका तीन सचिवालयका बैठकले १५ निर्णय गरेको छ। पछिल्ला दुई बैठक...

आज मंसिर २४ गते मंगलबारको राशिफल श्री बुढासुब्बा मन्दिरको दर्शन गरि हेर्नुहोला

आज मंसिर २४ गते मंगलबारको  राशिफल श्री बुढासुब्बा मन्दिरको दर्शन गरि हेर्नुहोला
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम...