तरहरामा मोटरसाइकल दुर्घटना हुँदा भोजपुरका एमाले नेता राईको मृत्यु
सुनसरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं। ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् ।
उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं। ५ का अध्यक्ष हुन् ।
मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं।२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको ...











