दुर्घटनामा सुन्दरहरैँचाका मेयर गुरागाईंको भाउजूको निधन
मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको जेठी भाउजू सीता गुरागाईंको सडक दुर्घटनामा निधन भएको छ ।
६४ वर्षीया सीता गुरागाईंलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेज लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको थियो । सुन्दरहरैँचा स्थित खोर्सानेमा मंगलबार राती खोर्साने केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १(०२(०४६ प ३२१२ नं को मोटरसाइकलले...









