आज २०७६ माघ २२ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह निर्णय लिन द्विविधा होला...

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी
विराटनगर । प्रदेश १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्य तयारी थालेको छ ।प्रदेश सरकारले कोराना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतना फलाउन प्रचार, सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस संक्रमित व्यकि्तको नमूना परीक्ष...

एमसिसीबारे नेकपा कार्यदलको काम सुरु

एमसिसीबारे नेकपा कार्यदलको काम सुरु
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसीसी सम्झौतामा रहेका विषय अध्ययन गर्ने खनालको सचिवालयले जनाएको छ । नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन ...

आज २०७६ माघ २१ गते मंगलबारको राशिफल

आज २०७६ माघ २१ गते मंगलबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति...

कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु

कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु
कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको कारण एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार(आज) बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीमा उल्लेख छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि १ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । चीनमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार बढी पुगेको छ । चीनभन्दा बा...

आज २०७६ माघ २० गते सोमबारको राशिफल

आज २०७६ माघ २० गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउन...

सुनसरीको दुर्घटना अपडेट,मृतकको संख्या ४ पुग्यो,

सुनसरीको दुर्घटना अपडेट,मृतकको संख्या ४ पुग्यो,
इटहरी । सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । घट्ना स्थालमा ३ जनाको मृत्यु भयो भने उपचारको क्रममा एक जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाईते भएका छन । इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जना...

के भगवान् श्री कृष्णका १६ सय गोपिनी थिए त ? थाहा पाउनुहोस ।

के भगवान् श्री कृष्णका १६ सय गोपिनी थिए त ? थाहा पाउनुहोस ।
भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्को रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ । “सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ । कृष्णमा अद्भूत आकर्षण भएरै उनी धेरै...

आजको राशिफल / वि.सं. २०७६ माघ १९ गते आइतबार

आजको राशिफल / वि.सं. २०७६ माघ १९ गते आइतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयो...

शंकटा मन्दिरको दर्शन गरि माघ १८ गते शनिबारको राशिफल पढ्नुहोस् ! संकटा माताले सबैको रक्षा गरुन्

शंकटा मन्दिरको दर्शन गरि माघ  १८ गते शनिबारको राशिफल पढ्नुहोस् ! संकटा माताले सबैको रक्षा गरुन्
मेष कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । बृष अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मिथुन बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको का...