आज ५ जेठ २०८२ सोमवारको राशिफल
मेष । आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।
वृष । भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथ...







