पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिश्रमका बलमा पराक्रम र प्रतिष्ठा स्थापना गर्ने राम्रो दिन छ । तर आज बोलीको विपरीत अर्थ लाग्नसक्छ, अनि अप्ठ्यारामा पर्न सकिन्छ, त्यसैले नबोली चुप लागेर बस्नु नै कल्याणकारी हुनेछ । आज जसअपजसको ख्याल नगरी काम गर्ने दिन हो, अन्त्यमा तपाईंकै श्रेय बढ्ने छ, मानसम्मान र प्रसिद्धि बढाउन सकिने दिन छ । यद्यपि सहयोगीहरूले साथ दिने अनुकूलता मिल्दैन, घरपरिवारभित्रै ...