देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुग्यो
देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर संक्रमितको सङ्ख्या ३० पुगेको हो ।
हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनीका रहेका छन् । हैजा पुष्टि सबैभन्दा बढी ललितपुरमा रहेका छन् । ललितपुरमा १९ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा ८ जना, प्युठानमा २...