३३ वर्ष लगाएर बल्ल तल्ल बनेको बसपार्क अझै आएन सञ्चालनमा
पर्वत । सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ । सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महि...