आज मंसिर २४ गते मंगलबारको राशिफल श्री बुढासुब्बा मन्दिरको दर्शन गरि हेर्नुहोला
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम...










