बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ ज...

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
काठमाडौं / फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् । उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।

सक्किगाेनीका कलाकार ‘सिते बा’मधुसूदन पाठक पनि सहकारी घाेटलामा मुछिए , छानबिन समितिले लियो बयान

सक्किगाेनीका कलाकार ‘सिते बा’मधुसूदन पाठक पनि सहकारी घाेटलामा मुछिए , छानबिन समितिले लियो बयान
इटहरी । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कलाकार मधुसूदन पाठक (सिते बा) सँग बयान लिएको छ। शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा बोलाएर विभिन्न ८ वटा सहकारीको संलग्नताबारे सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। उनका अनुसार, पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन्। उनी अन्य ८ वटा सहकारीसँग आबद्ध रहेको थापाले बताएका छन्। ...

इजरायली आक्रमणमा १० जनाको मृत्यु

इजरायली आक्रमणमा १० जनाको मृत्यु
बेरुत, लेबनान । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो । अन्तर्र...

बूढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, नेता कोइरालाले बिरामीको चेकजाँच आफैंले गरे

बूढीगंगामा  नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, नेता कोइरालाले बिरामीको चेकजाँच आफैंले गरे
विराटनगर÷ नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर...

गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक बानेश्वर वृत्त पुगेर आत्मसमर्पण

गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक बानेश्वर वृत्त पुगेर आत्मसमर्पण
भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएको ट्रकका चालक प्रहरीको सम्पर्कमा आएका छन्।सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार साँझ ७ बजेतिर काठमाडौंको बानेश्वर प्रहरी वृत्तमा आफै उपस्थित भएका हुन्। स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएपछि उनी गट्ठाघरबाट फरार भएका थिए।उनी बानेश्वर वृत्तको सम्पर्कमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशर...

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने
काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी गराएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती का...

शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी

शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी
 नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे । क...

गट्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभई पुरुष भएको खुल्यो

गट्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभई पुरुष भएको खुल्यो
काठमाडौं । भक्तपुरको गट्ठाघरमा हिजो (बिहीबार) दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । यसअघि दोलखाको मेलुङ गाउँपालिका–४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहि...

सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या

सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या
लमजुङ  । लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् । बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान...