दोलखाका सिडिओद्वारा ९० हजार घुस असुली
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा सँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार रकम असुलेको तथ्य खुलेको छ।
रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए तर कर्तुत सार्वजनिक...











