यस्ता कार्य गरेमा भगवानको आर्शीवाद प्राप्त हुन्छ
धरैलाइ थाहा नहुन सक्छ कि मानिस हिन्दु धर्ममा किन लाग्छन् भनेर । जस्ले भगवानको विश्वास गर्छ । त्यस्ता व्यक्तिले हिन्दु धर्मसँग जोडिएका सबै कार्यहरूमा विश्वास गर्ने गर्छन् । जसले गर्दा हिन्दु धर्मवालीहरूको जीवन धन्य हुने गर्छ । हिन्दु धर्मअनुसार, यदि आफ्नो घरमा नियमित पूजापाठ गरेमा देवी देवताको वास हुने र सदैव फलिफाप वा जीवन सुखमय रहने विश्वास गरिनछ । जसकारण हिन्दु धर्मवालीहरू दिनहुँ जसो पूजा आर...









