गढीमाईमा यसबर्ष साढे ८ हजारको बलि, बलि हेर्न जाँदा ५१ घाइते
काठमाडौँ । गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार८ पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो ।
पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन...









