सकिएन महराको बयान, आज पुन म्याद थपिदै
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप पर्ने भएको छ ।
यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
अघिल्लो पटक तीन दिन म्याद थप भए पनि ...











