तालतलैयामा भिआईपी देखि सर्वसाधरण सम्मको मुखमा माक्स लगाएर मौन ब्रत बसे
इटहरी/ अरु बेला बनभोज खानेहरुको भिडभाड पर्यटकिय क्षेत्र तालतलैयामा बिहीबार भिआईपी देखि सर्वसाधरण सम्मको जमात मुखमा माक्स लगाएर मौन ब्रत बसे । जलवायु परिवर्तन बिश्वको ध्यान जावस् भन्दै अयोजना गरेको कार्यक्रम पुग्नेहरु छक्क पर्थे ।
पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरी मुखमा माक्स लगाएर दिनभरी बसिन । उनका वरीपरी वसेका नेताहरु सँग साङकेतीक भाषामा बोलिन तर आवज आउने गरि भने नवोलि बसीन । अरु बेला ...










