धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत

धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत
२०१७ सालदेखिको कम्युनिष्टको एक छत्र राज तोड्दै धरान उप महानगरमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई बिजयी हुनु भएको छ ।  तिलक राईले २६७०९ मत ल्याएर विजयी   हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यस पटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै ...

धरान उपमहानगरमा कांग्रेसका उम्मेदवार जित निश्चित, कांग्रेसका तिलकलाइ बधाइको ओइरो

धरान उपमहानगरमा कांग्रेसका उम्मेदवार जित निश्चित,  कांग्रेसका तिलकलाइ बधाइको ओइरो
सुनसरी /   धरान उपमहानगरपालिकाको प्रमुख पदको लागी भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईको जीत निश्चित भएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले २६१२ मतको अग्रता कायम गरेकाे छ ।   निर्वाचनकाे मतपरिणाम सार्वजनिक हुनु अघिनै कांग्रेसका तिलक राइलाइ बधाइकाे अाेइराे लागिसकेकाे छ । अहिले सामाजिक सञ्जालहरूमा तिलकलाइ बधाइ दिन...

दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएपछि उदयपुरमा आज वडा शोक विदाको घोषणा

दुर्घटनामा एकै परिवारका ६  जनाको मृत्यु भएपछि उदयपुरमा आज वडा शोक विदाको घोषणा
   त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै २०७६ मंसीर १६ गते एक दिन वडा शोक विदाको घोषणा गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो । दुर्घटना परी...

घरमा यस्ता चिजहरु राख्नु शुभ र लक्ष्मीको बास हुन्छ

के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकारात्मक र नकारात्मक ऊर्जाको प्रभाव धेरै पर्छ । घरमा सकारात्मक र नकारात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खासै विश्वास गर्दैनन् । वास्तुशास्त्रले हाम्रो जीवनको दिशामा मोड्न सक्छ । तपाईको घरमा यस्ता चिजहरु राखेमा लक्ष्मीको बास हुन्छ । जहिले पनि घरमा राख्नुस् बासुरी बासुरीलाई बास्तु दोष निर...

आज २०७६ मंसिर १६ गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज २०७६ मंसिर १६  गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बृष प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प...

अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै

अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै
काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए । उनले भने, “टोलीमा प...

आजको राशिफल / २०७६ मंसिर १५ गते आइतबार

आजको राशिफल / २०७६ मंसिर १५ गते आइतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क : ६ ...

आज शनिबार यसरी गर्नुहोस् शनिदेवको पूजा

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्...

आज २०७६ मंसिर १४ गते शनिबारको राशिफल

आज २०७६ मंसिर १४ गते शनिबारको राशिफल
मेष कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । बृष अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मिथुन बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको का...

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर
काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँचरपाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् । ...