सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
महोत्तरी / उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको...

मंगलबारको दिन भुलेर पनि ऋण नलिनुहोस्,

मंगलबारको दिन भुलेर पनि ऋण नलिनुहोस्,
मंगलबारलाई  धेरै कारणहरुले गर्दा अशुभ मान्ने गरिन्छ। यो दिनमा हिन्दू देवताहरू  गणेश, दुर्गा, काली र हनुमानको पूजा आरधाना गरिन्छ ।मंगलवार विशेषगरि मंगल ग्रहको प्रभाव रहेको कारण यसदिनलाई मंगलवार पनि भनेर चिनिन्छ।  ज्योतिषशास्त्रकाअनुसार मंगल ग्रह ग्रहहरुको प्रमुख सेनापति भनेर परिचित छन्।  त्यस्तै  हिन्दु ज्योतिशास्त्र अनुसार मंगलग्रह धर्तिका पुत्र हुन्,  तर तुलनात्मक रुपमा पृथ्वी भन्दा धेरै सानो भएक...

मंगलवार घरबाट निस्कदा यी कार्य गर्नुहोस्, सोचेको काम पुरा हुनेछ

काठमाडौँ – हिन्दु ज्योतिषशास्त्रकाअनुसार हरेक घडी, पल, समय दिनको महत्व हुन्छ। त्यस्तै प्रत्येक दिनलाई ग्रहहरुले प्रभाव पारिरहेको हुन्छ। त्यस्तै मंगलबारको दिन मंगल ग्रहको प्रभाव रहने गरेकाले यस दिनमा गरेका कार्यको नतिजा मध्यम गतिमा आउने गर्दछ। यसदिन नीलो रंगको वस्त्र नलगाउन, उत्तर दिशामा यात्रा नगर्न, ऋण नलिन, विवाह र कन्या विदाई नगर्न ज्योतिषशास्त्रले उल्लेख गरेको पाइन्छ। यद्धपि यसदिन, जसले द...

यस्ता कार्य गरेमा भगवानको आर्शीवाद प्राप्त हुन्छ

धरैलाइ थाहा नहुन सक्छ कि मानिस हिन्दु धर्ममा किन लाग्छन् भनेर । जस्ले भगवानको विश्वास गर्छ । त्यस्ता व्यक्तिले हिन्दु धर्मसँग जोडिएका सबै कार्यहरूमा विश्वास गर्ने गर्छन् । जसले गर्दा हिन्दु धर्मवालीहरूको जीवन धन्य हुने गर्छ । हिन्दु धर्मअनुसार, यदि आफ्नो घरमा नियमित पूजापाठ गरेमा देवी देवताको वास हुने र  सदैव फलिफाप वा जीवन सुखमय रहने विश्वास गरिनछ  । जसकारण हिन्दु धर्मवालीहरू दिनहुँ जसो पूजा आर...

आकस्मिक धन लाभ हुने संकेत

आकस्मिक धन लाभ हुने संकेत
हिन्दु धर्म अनुसार शुभ र अशुभको पुरानो मान्यता अझै मान्ने गरिन्छ ।  विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई आकस्मीत धन प्राप्त हुने गर्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुक...

विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन शुभ

विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन शुभ
भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ हुन्छ ।१ श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत...

आज मंसिर १० गते मंगलबार सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्

आज  मंसिर १० गते मंगलबार  सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्
मेष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह ...

मोदीलाई जन्मदिनको शुभकामना दिनेले कालापानीका लागि सिधा फोन गर्नुपर्दैन? : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरेकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुराकानी गर्नुपर्ने बताएका छन्। अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ। ‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लि...

आज बालाचतुर्दशी । पितृका नाममा, शतबीज छरिँदै

आज बालाचतुर्दशी । पितृका नाममा, शतबीज छरिँदै
काठमाडौं-आज बालाचतुर्दशी । दिवङ्गत पितृका नाममा विहान सबेरै शतबीज छरेर मनाइँदैछ । गएराति दीपदान गरिएको छ । दीपदान गर्न लाखौँ भक्तजनहरु आइतबार पशुपतिनाथ पुगेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने श...

आज २०७६ मंसिर ९ गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज २०७६ मंसिर ९ गते सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बेसुरमा दिइए...