सकिएन महराको बयान, आज पुन म्याद थपिदै

सकिएन महराको बयान, आज पुन म्याद थपिदै
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप पर्ने भएको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । अघिल्लो पटक तीन दिन म्याद थप भए पनि ...

निलम्बित सांसद आलमलाई दोश्रोपटक ५ दिनका लागि म्याद थप

निलम्बित सांसद आलमलाई दोश्रोपटक ५ दिनका लागि म्याद थप
रौतहट / जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी निरीक्षक पप्पु नायकले बताए । पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आल...

देवताको पनि देवता आरध्यदेव महादेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

देवताको पनि देवता आरध्यदेव महादेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ
मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । मिथुन जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा...

कर्मचारीलाई कार्यसम्पादन करार सम्झौता गराउँदै कुलमानले दिए कडा निर्देशन

कर्मचारीलाई कार्यसम्पादन करार सम्झौता गराउँदै कुलमानले दिए कडा निर्देशन
विराटनगर– सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार प्रदेश नं १ को प्रादेशिक कार्यालय...

आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन

आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताव आलामको मेद्दामा पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान भए कांग्रेसको सहयोग रहने बताएका छन् । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको प्रस्ट मान्यता रहेको देउवाको भनाइ छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त धारणाले केह...

जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा

जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् । कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए । सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर...

जीवनमा यी काम गर्नुहोस्, जसले मोक्ष (सफलता) प्राप्ती हुनेछ

जीवनमा यी काम गर्नुहोस्, जसले मोक्ष (सफलता) प्राप्ती हुनेछ
मृ त्यु जीवनको सास्वत सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्म शास्त्र अन्तर्गतको गरुड पुराणमा मृ त्यु के हो ? मृ त्युपछि के हुन्छ ?, मृ त्यु पछि आत्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ । हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृ त्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सह...

जानि राखौ : यस्ता पॉच काम गरेमा ऑफ्नो मनले चिताएको पुरा हुन्छ

जानि राखौ : यस्ता पॉच काम गरेमा ऑफ्नो मनले चिताएको पुरा हुन्छ
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ ।   १, सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगव...

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका  लागि  हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन...

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु
तिहार हिन्दू धर्मको दोश्रो ठुलो चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट शुरु भई कार्तिक १२ गतेसम्म छ । तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरिन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरिन्छ भने । गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हट्ने विश्वास छ । यसका साथै तिहारमा यि ५ बस्तुलाई घरमा भित्राएमा लाभ हुने धार्मिकशास्त्रमा उल्लेख छ । १. ...