भारतबाट ६ सयबढी नेपाली फर्किए, आरडिटी परीक्षण गरी जिल्ला पठाइने

भारतबाट ६ सयबढी नेपाली फर्किए, आरडिटी परीक्षण गरी जिल्ला पठाइने
नेपाल-भारत सीमाकाे जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार नेपालगन्जकाे जमुनाहा नाका हुँदै उनीहरू फर्किएका हुन् । भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा ६ सय ८७ नेपाली आइपुगेका छन् । दुवै मुलुकका नागरिक जान पाउने भन्...

पर्सामा कोरोना संक्रमित भागेमा प्रहरीले गोली चलाउन सक्ने

पर्सामा कोरोना संक्रमित भागेमा प्रहरीले गोली चलाउन सक्ने
पर्सामा को’रोना संक्रमित भा’गेमा सु’रक्षाकर्मीले गो’ली समेत हा’न्न पाउने भएका छन्। बुधबार सं’कट व्यवस्थापन केन्द्रको बै’ठकले सु’रक्षाकर्मीहरूलाई अस्पतालबाट भा’ग्ने कोरोना संक्रमितलाई गो’ली हा’न्ने अ’धिकार दिएको हो। सो नि’र्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बै’ठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौ’...

शुरु भयो भारतीय सीमा क्षेत्रमा काँडे तार लगाउन

शुरु भयो भारतीय सीमा क्षेत्रमा काँडे तार लगाउन
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् । ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतकोविहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५...

लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन

लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले लिम्पियाधुरा सहितको भू-भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। सचिवालयको शुक्रबार बिहान बसेको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘हामीले लिम्पियाधुरा सहितका भू-भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं’, प्रव...

कालापानी याे हाे भारतले अतिक्रमण गरेकाे , भक्तपुर जिल्लाभन्दा तीन गुणा बढी भूमि अतिक्रमण

कालापानी याे हाे भारतले अतिक्रमण गरेकाे , भक्तपुर जिल्लाभन्दा तीन गुणा बढी भूमि अतिक्रमण
काठमाडाैं । लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेर भारतले आफ्नो नक्सा मात्र सार्वजनिक गरेको छैन, सडक बनाएर उद्घाटन पनि गरेको छ । अतिक्रमित यो क्षेत्र भक्तपुर जिल्लाभन्दा तीन गुणा धेरै हो । भक्तपुर एक सय १९ वर्गकिलोमिटर छ । सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुर...

विश्वमा कोरोना : तीन लाखभन्दा बढीको मृत्यु, ४५ लाखभन्दा बढी संक्रमित

विश्वमा कोरोना : तीन लाखभन्दा बढीको मृत्यु, ४५ लाखभन्दा बढी संक्रमित
विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८७ हजार व्यक्तिले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितक...

बाँके र मकवानपुरमा थप ९ जनामा संक्रमि‚संक्रमितको संख्या २५८ पुग्यो

बाँके र मकवानपुरमा थप ९ जनामा संक्रमि‚संक्रमितको संख्या २५८ पुग्यो
शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बस...

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले  भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेक...

सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा

सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना संक्रमण देखिएको छ। ३५ जना निको भएका छन् । सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सब...