कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ५१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले सबै जिल्...

ओली-प्रचण्ड बीच साढे २ घण्टापछि सकिए छलफल

ओली-प्रचण्ड बीच  साढे २ घण्टापछि सकिए छलफल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको छलफल करीब साढे २ घण्टापछि सकिएको हो। नेकपामा उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। छलफलमा उनीहरुबीच सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भए पनि...

पुर्व मन्त्री पण्डितको पहलमा निमुवा प्रहरी चौकिलाई गाडी हस्तान्तरण

पुर्व मन्त्री पण्डितको पहलमा निमुवा प्रहरी चौकिलाई गाडी हस्तान्तरण
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा आज (मंगलबार ) निमुवा प्रहरी चौकीलाई चार चक्के गाडी हस्तान्तरण गराएका छन् । बुढीगंगा गाउँपालिका स्थित रहेका निमुवा प्रहरी चौकिलाई शान्ति सुरक्षा कायम गर्नको लागी नियमित रुपमा विभिन्न ठाउँहरुमा गस्ति जानु पर्दा चौकिमा गाडिको अभावले निमुवा प्रहरी चौकिलाई चार चक्के गाडि हस्तान्तरण गरीएको नेकपाका प्रदेश कमिटीका सदस्य सत्यनारायण ...

सुनसरीको दुहवीमा पैसा फ्याँक्दै पिकअप भेन इटहरी हुईकिएपछि

सुनसरीको दुहवीमा पैसा फ्याँक्दै पिकअप भेन इटहरी हुईकिएपछि
सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीलाई तनाब भएको छ । जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण मात्र नभई प्रहरी समेत त्रसित हुने गरेको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भेन इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बन्यो । ...

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद
राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच आज साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९रोकथाम र नियन्त्रणका...

कोरोनासँग जुध्न नेपाललाई ईयूको ९ अर्ब ८० करोड

कोरोनासँग जुध्न नेपाललाई ईयूको ९ अर्ब ८० करोड
काठमाडौं : युरोपेली संघ (ईयू) ले नेपाललाई कोरोना भाइरस महाव्याधि (कोभिड–१९) सँग जुझ्न ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ। कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो। यो सहयोग ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब...

पशुपतिनाथले हामी सबैको रक्षा गरून् । पढ्नुहोस् आजको राशिफल

पशुपतिनाथले हामी सबैको रक्षा गरून् । पढ्नुहोस् आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । खानपानमा ध्यान दिनुहोला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बो...

विराटनगरमा अलपत्र परेका विद्यार्थीलाई घर पठाइयो

विराटनगरमा अलपत्र परेका विद्यार्थीलाई घर पठाइयो
लामो समयदेखि लकडाउनको कारण विराटनगरमा अलपत्र परेका सर्वसाधारण र विद्यार्थीलाई प्याब्सन विराटनगर, हिसान मोरङ र एन प्याब्सन मोरङको यातायात सहयोगमा विराटनगर महानगरपालिकाले घर पठाएको छ । विराटनगरवाट सोमबार सामाजिक दुरी कायम गरी १४ वटा स्कूल बसमा ३ सय ८५ जना सर्वसाधारण र विद्यार्थीलाई उद्दार गरी घर पठाइएको हो । उनीहरुलाई निजी विद्यालयका बसमा ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषा पठा...

कस्तो भाग्यमानी जोडी ! नेपाल प्रहरीमा कार्यरत यो श्रीमान/श्रीमतीको जोडी एकैपटक डिएसपी बन्दै

कस्तो भाग्यमानी जोडी ! नेपाल प्रहरीमा कार्यरत यो श्रीमान/श्रीमतीको जोडी एकैपटक डिएसपी बन्दै
नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ । प्रहरीमा श्रीमान/श्रीमती नै एकैपटक डिएसपी हुन लागेका हुन्, शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी । उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए । महानगरीय प्रहरी प्रभाग बलम...