काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?

काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?
काठमाडौ । नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि प्रश्न उठाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय ...

नेकपा महासचिव विष्णु पौडेललाई किन मु’द्दा चलेन ?

नेकपा महासचिव विष्णु पौडेललाई किन मु’द्दा चलेन ?
सरकारी जग्गा दुई तह बिक्री भइसकेपछि मात्रै महासचिव पौडेलले छोराको नाममा जग्गा किनेको देखिन्छ । सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम ‘भ्रष्टा’चारजन्य क’सुर’ मानिन्छ। ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवा’दमा तानिएका थिए। ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी सं’कटमा परेका थिए...

कुलमानले ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै…

कुलमानले ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै…
शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन् । विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको तर खपद तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो । सुरुवातमा १० हजार च...

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी
जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर...

आज २०७६ माघ २२ गते बुधबारको राशिफल

आज २०७६ माघ २२ गते बुधबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह निर्णय लिन द्विविधा होला...

आज २०७६ माघ २२ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह निर्णय लिन द्विविधा होला...

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी
विराटनगर । प्रदेश १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्य तयारी थालेको छ ।प्रदेश सरकारले कोराना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतना फलाउन प्रचार, सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस संक्रमित व्यकि्तको नमूना परीक्ष...

एमसिसीबारे नेकपा कार्यदलको काम सुरु

एमसिसीबारे नेकपा कार्यदलको काम सुरु
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसीसी सम्झौतामा रहेका विषय अध्ययन गर्ने खनालको सचिवालयले जनाएको छ । नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन ...

आज २०७६ माघ २१ गते मंगलबारको राशिफल

आज २०७६ माघ २१ गते मंगलबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति...

कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु

कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु
कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसको कारण एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार(आज) बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीमा उल्लेख छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि १ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । चीनमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार बढी पुगेको छ । चीनभन्दा बा...