प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक वाट गरिएको निर्णयहरु
काठमाडौँ /ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठक बसेर नेकपाले महत्वपूर्ण निर्णय गर्न थालेको छ। ओली उपचार वा आराममा रहेकाले तीन वटा बैठकमा सहभागी हुन सकेनन्। यद्यपी यस्तो बैठक बोलाउनु अगाडि बैठकको मिति र एजेन्डाबारे दाहालले ओलीसँग भने छलफल गर्ने गरेका छन्।
ओलीको अनुपस्थितिमा तीन बैठक
पार्टी एकताको १८ महिनामा ओली सहभागी नभएका नेकपाका तीन सचिवालयका बैठकले १५ निर्णय गरेको छ। पछिल्ला दुई बैठक...











