पशुपति आर्यघाटमा शवबाट हड्डी निकाल्ने दुई जनालाई सात दिनको म्याद थप
काठमाडौँ : पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका दुई जनाको म्याद सात दिन थप गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दका अनुसार साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा हड्डी निकालेर अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको विषयमा वाद–विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काभ्रे मन्...











