झापामा गोली चल्यो : १ जना घाइते, २ जना पक्राउ

झापामा गोली चल्यो : १ जना घाइते, २ जना पक्राउ
झापामा मंगलबार साँझ गोली चलेको छ । प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । प्रहरीले गोली हानेर भद्रपुर नगरपालिका–७ चिया पसलनजिक हुलाकी लोकमार्गबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये गोली लागेर १ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले साँझ ५ः२० बजेतिर गोली चलाएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्...

आज २५ आषाढ २०८२ बुधवारको राशिफल

आज २५ आषाढ २०८२ बुधवारको राशिफल
मेष । धर्म कर्म तर्फ मन लाग्नेछ। मेहनत अनुसार भाग्यले साथ दिनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ। वृष । मेसो नमिल्दा कार्य क्षेत्रमा पछाडि परिनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नुका साथै शरीरमा कमजोरीको अनुभूति हुनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ। मिथ...

आज २४ आषाढ २०८२ मंगलवारको राशिफल

आज २४ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। अरूको कुरा सुनेर व्यक्तिगत धारणा नबनाउनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। आकस्मिक धनलाभको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्यले आफूलाई चिनाउन सक्नुहुनेछ। गृहणीहरूको गृहकार्य भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । प्रतियोगी परीक्षाम...

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते
बिराटचौक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् । ‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...

अब भारतबाट आउँदा पाँच हजार डलरसम्म ल्याउन पाइने

अब भारतबाट आउँदा पाँच हजार डलरसम्म ल्याउन पाइने
काठमाडाैं / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए। त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरे...

भारी वर्षाका कारण ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता

भारी वर्षाका कारण ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता
काठमाडौं / हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीसँग कुरा गर्दै बताएअनुसार भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ र ३७ जना बेपत्ता छन्। डीसी राणाले भने, “हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो। त्यसपछि लगातार पानी परिरहेको छ। धेरै ठाउँमा बादल फुटेर धेरै क्षति भएको छ।” मनसुनमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु भएको पनि डीसी र...

बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै

बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ । बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग र विराट टाइम्स मिडिया प्रा.लिको संयोजनमा स्थानीय बुढीगंगा १ मा अवस्थित नरग्राम मा.वीको सभाहलमा आइतबार १ बजे गर्ने तयारी भएको छ । गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बुढीगंगा गाउँपालिकाका , सबै वडा अध्यक्ष, कार्यपालीका सदस्य तथा कर्मचारीह...

बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै

बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ । बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग र विराट टाइम्स मिडिया प्रा.लिको संयोजनमा स्थानीय बुढीगंगा १ मा अवस्थित नरग्राम मा.वीको सभाहलमा आइतबार १ बजे गर्ने तयारी भएको छ । गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बुढीगंगा गाउँपालिकाका , सबै वडा अध्यक्ष, कार्यपालीका सदस्य तथा कर्मचारी...

टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाक...

आज २० आषाढ २०८२ शुक्रवारको राशिफल

आज २० आषाढ २०८२ शुक्रवारको राशिफल
मेष । साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्य बन्नाले मनमा उत्साह जाग्नेछ। अवसर हाथ आउदा पनि केही चुनौतीसँग जुध्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। वृष । कठिन परिश्रमले अधिकार स्थापित गर्न सकिनेछ। लगनशीलताले प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन्। शुभचिन्तकहरूको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। मिथुन ।...