पथरीमा भाले चढाउदै खेल मैदानको पुजा
पथरी / मोरङको पथरी शनिश्चरे १० मा रहेको कञ्चनजङगा दैविक प्रकोप व्यावस्थापन समितीले खेल मैदानमा भुमीपुजा गरेको छ । पथरी शनिश्चरे नगरमा स्तरिय मैदान अभावका बाबजुत क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । खेलको दौरानमा खेलाडीहरु लाई चाेट लागेका कारण शनिवार स्थानिय आयोजकले भुमीपुजा गरेको हाे ।
मैदानमा खेलाडी घाइते भएपछि खेलाडी घाइते नहोस भन्दै समितिले भाले चडाएर मैदान पुजा गरेको हो । उत्त मैदान पथरी...









