आज १ जेठ २०८२ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय वा नोकरी पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । परिस्थितिले अप्ठ्यारो सम्झौता गराउँछ। विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। युवा वर्गहरुको प्रेमीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ र...








