आज पुस १६ गते बुधबार,तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,

आज  पुस १६ गते बुधबार,तपाईको दिन कस्तो रहला ? हेर्नुस दैनिक राशिफल ,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ), अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्न...

आज पौष १५ गते मङ्गलबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज पौष १५ गते मङ्गलबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कला, साह...

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएकाछन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक धारणा व्यक्...

आज २०७६ पुस १४ गते सोमबारको राशिफल पढ्नुहोस

आज २०७६ पुस १४ गते सोमबारको राशिफल पढ्नुहोस
मेष आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वृष आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । मिथुन आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । अनाबस्यक झुटा आरोप लाग्ने...

आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश प्रहरी गठन गर्न आग्रह

आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश प्रहरी गठन गर्न आग्रह
विराटनगर/ विराटनगरमा भेला भएका सातै प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारसँग आग्रह गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत उपस्थित भएको बैठकमा सातै प्रदेशका सचिव र न्यायाधिवक्ता, सुुरक्षा प्रमुखपनि सहभागी थिए । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर...

विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिए -प्रधानमन्त्री ओली

विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिए -प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् । प्रेस सङ्गठनले काठमाडौंमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेको बताए । उनले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए । प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्द...

देशैभर जाडो बढ्यो, विद्युत् र ग्यासको माग उच्च

देशैभर जाडो बढ्यो, विद्युत् र ग्यासको माग उच्च
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । निबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिट...

शीतलहरका कारण अस्तव्यस्त मुसहर वस्ती

शीतलहरका कारण अस्तव्यस्त मुसहर वस्ती
काठमाडौँ । शीतलहरका कारण अस्तव्यस्त बनेको महागढीमाई नगरपालिका–६ र–७ का वडाका झन्डै एक सय परिवारलाई जिल्ला विपत व्यवस्थापन समतिलिे न्याना कपडा बाढ्दै छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु । यो बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानिय लोरिक माझीले बताए । सिड...

आज २०७६ पुस १३ गते आइतबारकाे राशिफल

आज २०७६ पुस १३ गते आइतबारकाे राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : नीलो हो भने कुनै शुभ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण
कास्की / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुभएको छ । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उहाँले जानकारी लिनुभएको थियो । विमानस्थललाई थप सुरक्षित बनाउँदै उहाँले हुस्सु लागेर ...