जहदा गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटायो
नेपाल सरकारको निर्णयअनुसार जहदा गाउँपालिकाले अस्थायी तथा करार सेवामा नियुक्त कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ।
आर्थिक मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको निर्णयका आधारमा, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” भन्ने स्पष्ट निर्देशनसँगै जहदा गाउँपालिकाले २०८२/०६/२१ गतेदेखि लागू हुनेगरी सबै अस्थायी तथा करार सेवामा...











