नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छल...





![रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]](http://panchakoshitimes.com/wp-content/uploads/2019/08/nikita-rabi-300x200.jpg)





