कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु

कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो । आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्ज...

सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन,

सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन,
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमै पुगेर सुरक्षा अधिकारीसँग छलफल गरेका सांसद थापाले नागरिकमाथि गोली चलाउनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताएका छन्। उनका अनुसार विवाद नियन्त्रणका क्रममा गोली चलाउनुपर...

सुकुना विद्यालय घट्ना निष्पक्ष छानबिन हाेस

सुकुना विद्यालय घट्ना  निष्पक्ष छानबिन हाेस
मोरङको सुन्दरहरैँचा स्थित सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित पछिल्लो घटनाले शिक्षा क्षेत्र मात्र होइन, समग्र समाजलाई गम्भीर रूपमा झक्झक्याएको छ। विद्यालय जस्तो पवित्र र सुरक्षित मानिने स्थानमा शिक्षक वा कर्मचारीबाट अनुचित व्यवहार भएको आरोप सार्वजनिक हुनु अत्यन्तै संवेदनशील विषय हो। यस्ता घटनाले विद्यार्थी, अभिभावक र समाजमा विद्यालयप्रतिको विश्वास नै कमजोर बनाउने जोखिम हुन्छ। यस विषयमा सुन्दर...

करको भारमा थिचिँदै जनजीवन : विद्युत्, स्वास्थ्य र शिक्षामाथिको कर तत्काल फिर्ता गरीयाेस

करको भारमा थिचिँदै जनजीवन : विद्युत्, स्वास्थ्य र शिक्षामाथिको कर तत्काल फिर्ता गरीयाेस
जनताको जीवन सहज बनाउने दायित्व बोकेको सरकारले उल्टै जनताको आधारभूत आवश्यकतामाथि करको भारी बोकाउन थालेपछि राज्यको प्राथमिकतामाथि प्रश्न उठ्नु स्वाभाविक हो। विद्युत्, स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील क्षेत्रमा कर लगाउने निर्णयले सरकार जनताको पक्षमा छ कि राजस्व संकलनको नाममा जनताको ढाड सेक्ने बाटोमा अघि बढिरहेको छ भन्ने गम्भीर बहस जन्माएको छ। विद्युत् आज विलासिताको साधन होइन, जीवनको आधार हो। घरदे...

गाउँपालिका अध्यक्ष मगरको पहलमा लिलाभक्त राम आधारभूत विद्यालयलाई रु. २ लाख २५ हजार सहयोग

गाउँपालिका अध्यक्ष मगरको पहलमा लिलाभक्त राम आधारभूत विद्यालयलाई रु. २ लाख २५ हजार सहयोग
मोरङ। बुढीगंगा गाउँपालिका–२ स्थित श्री लिलाभक्त राम आधारभूत विद्यालयलाई डेस्कबेन्च व्यवस्थापनका लागि रु. २ लाख २५ हजार आर्थिक सहयोग प्राप्त भएको छ। विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको विशेष पहलमा **माननीय पवन सारडा (पशुपति खाद्य तेल उद्योग प्रा.लि.)**बाट उक्त रकम सहयोगस्वरूप उपलब्ध गराइएको विद्यालयले जनाएको छ। विद्या...

प्रस्तावित ट्राफिक जरिवाना विधेयक फिर्ता लिन माग गर्दै मोरङमा ज्ञापनपत्र

प्रस्तावित ट्राफिक जरिवाना विधेयक फिर्ता लिन माग गर्दै मोरङमा ज्ञापनपत्र
विराटनगर — नेपाल सरकारले प्रस्ताव गरेको नयाँ ट्राफिक जरिवाना दर तत्काल पुनर्विचार गरी फिर्ता लिन माग गर्दै विभिन्न संघ–संस्था, मानवअधिकारकर्मी तथा सर्वसाधारण नागरिकले मङ्गलबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा काठमाडौंस्थित ट्राफिक प्रहरी प्रमुखको कार्यालयका नाममा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउनुअघि सहभागीहरूले प्रस्ता...

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर, व्यावसायिक संरचना हटाउन सुरु

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर, व्यावसायिक संरचना हटाउन सुरु
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचना हटाउने अभियान सोमबार बिहानैदेखि सुरु गरिएको छ। अस्पताल प्रशासनले दिएको सातदिने समयसीमा सकिएसँगै जिल्ला सुरक्षा समितिको समन्वयमा विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको हो। बिहान करिब ५ बजेदेखि सुरु गरिएको अभियानमा सम्भावित अवरोध रोक्न नेपाल प्रहरीसहित ...

दुहबीबाट १०७ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

दुहबीबाट १०७ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ
धरान : सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइ...

अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्‍यो

अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्‍यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार भएको बताउँदै यस्ता गम्भीर ६ आरोपहरू लगाएका छन्: १ आफ्नो टोली मैदानमा न्यायपूर्ण खेल र सम्मान पाउनबाट वञ्चित भई चरम अन्यायको सिकार भएको। २ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) लियोनल मेसीलाई जसरी पनि प्रतियोगितामा टिकाइराख्न लागिपरेको। ३ खेलका क्रममा इजिप्टको पक्षमा ...

मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते

मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै भाउजूको हत्या गरेपछि रोक्न पुगेका उनलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब ८ः३० बजेतिर ग्रामथान–६ झोवाबनीका २१ वर्षीय सौचन खवासले आफ्ना दाइकी श्रीमती २० वर्षीया सीमा राजवंशीमाथि धारिलो खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्...