हनुमान ढाेकामा हातमा शुसन शाक्य लेखेका व्यक्तिको हत्या, दुई नाबालक पक्राउ
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका अञ्दाजी ३५ वर्षका व्यक्तिको हत्या गरेको खुलेको हो ।
मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन ।
मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ । अन्य पहिचान भने अहिलेसम्म खुलेको छैन ।
बिहानीपख शव फेला परेको भन्दै प्रहर...











