आज २४ माघ २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निर्वहन गर्न सकिनेछ। आफन्तसंग रमाइलो समय बित्नेछ। नयाँ कार्यको प्रस्ताव मिल्नेछ। व्यापारमा धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
वृष । मान सम्मानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ शिक्षण संस्थामा प्रवेश मिल्नाले मन उत्साहित रहनेछ। सम्बन्धमा पुरानो कुरालाई भुलाएर अगाडि बढ्नुहोस्। विरोधीहरूले खुट्टा तान्नेछन् सचेत रहनुह...









