कटहरी गाउँपालिकामा बेबारिसे शव फेला
मोरङको कटहरी गाउँपालिका–१ स्थित एउटा बेबारिसे शव शुक्रबार बिहान फेला परेको छ । हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अन्दाजी ५०÷६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ ।
मृत्यु भएका पुरुषको कुनै पहिचान नभएका कारण घटनास्थलको म...










