त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’
काठमान्डाैं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए । २...

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित
बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्...

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा
काठमाडौं । भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ । उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुनःस्थापित गरेको छ यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ । यो नक्सा नेपालका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर...

काठमाडौँ–तराई द्रुतमार्गको पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौँ–तराई द्रुतमार्गको पुल र टनेलको काम यसै वर्षबाट
काठमाडौँ । काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त ...

सवारी दुर्घटनामा हरेक दिन सात जनाको मुत्यु

सवारी दुर्घटनामा हरेक दिन सात जनाको मुत्यु
काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो । ...

पेट्रोलियम अन्वेषणसँगै रोजगारी खुलेपछि स्थानीय दङ्ग

पेट्रोलियम अन्वेषणसँगै रोजगारी खुलेपछि स्थानीय दङ्ग
काठमाडौँ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेसँगै स्थानीय स्तरमा रोजगारी खुलेको छ । दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्नका लागि सर्भे बेस क्याम्प निर्माण पश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ । अन्वेषणका लागि कामदार ५० जना, ड्र...

सहकारीको सेवा शुल्कमा पनि सीमा

सहकारीको सेवा शुल्कमा पनि सीमा
काठमान्डाैं / सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिस्ट्रारले तोक्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा ५० को उपदफा ३ मा ‘सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋणमा रजिष्ट्...

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध
काठमान्डाैं / सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर...

मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने

मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने
डोटी- जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउ...

इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत

इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत
इटहरी / सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हालै पुरस्किृत गरेको छ । गत कार्तिक ७ गते इटहरी उपमहानगरपालीका २० तरहराको जंगलमा एक बालिकालाइ ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणि गरी फरार रहेका अभियुक्तलाइ पक्राउ गर्न पूर्याएको अनुशन्धान प्रति मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरुलाइ पुरस्किृत गरेको हो ।...