म्याग्दीको कोटखोलामा बाढी आउँदा २ जना बेपत्ता, दुईवटा घर बगायो
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
बाढीले बगरफाँटका पाँच घरमासमेत क्षति पुगेको छ । जसमध्ये दुई घर बाढीले बगाएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल वर्षपछि कोटखोलामा आएको बाढी बस्तीमा पस्दा क्षति पुर्याएको हो ।
शनिवार मध्य रातमा बाँढी आउँदा स्थानीय त्रसित बनेका थिए ।
बाढीले घर बगाउँदा दुई...











