काठमान्डाै / केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन् । चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । ‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने,‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन् ।’ कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो । कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार...
स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हे...
जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रि...
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
















