निरन्तर बर्षाका कारण जलमग्न राजविराज
राजविराज / मंगलबार विहानै देखि परेको अबिरल वर्षाका कारण राजविराजका साथै ग्रामिण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ । बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बनाएको हो । नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।
पहिले नालातिर पानी हुन्थ्यो अहिले निकास नहुँदा सडकमै भेल छ राजविराजका व्यव...