विदेशी मुद्राको विनिमयदरमा उतार–चढाव, अमेरिकी डलर रियालमा वृद्धि

विदेशी मुद्राको विनिमयदरमा उतार–चढाव, अमेरिकी डलर रियालमा वृद्धि
काठमाडौं / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर, साउदी र कतारी रियालसहित केही मुद्रामा मूल्य वृद्धि भएको छ भने युरो र पाउन्डमा गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। बुधबारको तुलनामा खरिददर र बिक्रीदर दुवैमा ४–४ पैसा वृद्धि भएको हो। युरोपियन युर...

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
रामेछाप : असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थ...

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ
इटहरी : झुम्का कारागारबाट भागेका तीन फरार कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार कैदीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको छ। सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ निवासी २० वर्षीय अस्मित कार्कीलाई क्रमशः अमरहाट र पत्रङबारीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। दुवै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका थिए। त्यस्...

जेनजी आन्दोलन र प्राकृतिक विपत्तिले मुलुक हल्लायो, अर्थतन्त्रमा थपियो संकट

जेनजी आन्दोलन र प्राकृतिक विपत्तिले मुलुक हल्लायो, अर्थतन्त्रमा थपियो संकट
काठमाडौँ : कोभिडपछि लयमा फर्किन थालेको मुलुकको अर्थतन्त्रमा एकपछि अर्को चुनौती थपिएका छन्। जेनजी आन्दोलनले जनधनको क्षति भएको अवस्थामा प्राकृतिक विपत्तिले फेरि थप क्षति पुर्‍याएको छ। बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाको पुनर्निर्माणका लागि मात्र करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनी त...

तोलामा २ हजार ६ सय बढ्यो सुन

तोलामा २ हजार ६ सय बढ्यो सुन
बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । दशैंपछि सुन तोलामा करिब १५ हजार बढिसकेको छ । दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ । ...

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती
भोजपुर। वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् । उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए । “चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत...

होटेलमा बाबु–छोरा मृत फेला

होटेलमा बाबु–छोरा मृत फेला
वीरगन्ज : वीरगन्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको होटल शाह पाराडाइजमा भारतको त्रिपुराबाट आएका बाबु–छोरा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसार, मङ्गलवार बेलुकी होटेलको कोठा नम्बर १११ भित्र ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत फेला परेका हुन्। दुवै जनाले असोज १९ गतेदेखि उक्त कोठामा बास बसेका थिए। मङ्गलवार बेलुकी ७ ब...

इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी

इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी
काठमाडौँ: सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी भएको छ। बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा अनुपस्थित रहेको कारण उनलाई सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको हो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ। ‘बिदा स्वीकृ...

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या
काठमाडौँ :नुवाकोटमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त त...

बीपी प्रतिष्ठानको पेइङ सेवामा अतिरिक्त शुल्क हटाइयो

बीपी प्रतिष्ठानको पेइङ सेवामा अतिरिक्त शुल्क हटाइयो
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरूको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत दिने निर्णय गरेको छ। अब पेइङ सेवा लिने बिरामीहरूले अप्रेशन शुल्कबाहेक अन्य अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जनगुनासोको प्रत्यक्ष सुनुवाइ गर्दै राहतको निर्णय गरेका हुन्। उनका निर्देशनअनुसार अस्पताल प्रशासनले सोमबार सूचना तथा सर्कुलर जारी गरेक...