मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली अझै उस्तै

मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली अझै उस्तै
काठमान्डाै / चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चित...

सप्तकोशी सिमेण्टको उद्योगमा रक्तदान कार्यक्रम सम्पन्न

सप्तकोशी सिमेण्टको उद्योगमा रक्तदान कार्यक्रम सम्पन्न
राउण्ड टेवल १५ विराटनगरले सोमबार कटहरी २ मा रहेको सप्तकोशी सिमेन्टको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।   नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा  राउण्ड टेवलले विराटनगरमा रगतको अभाव भईरहेको बेला  रगतको अभाव हुन नदिने उदेश्यले रक्तदान गरिएको राउण्ड टेवल १५ का अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । रक्तदान कार्यक्रममा सप्तकोशी सिमेण्ट उद्योगका   ...

रकम अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा मुद्दा

रकम अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा मुद्दा
जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्टाचारसम्बन्धी उजुरी परेको छ। विभिन्न योजना तथा सामाग्री खरिद प्रक्रियामा करोडौं रकम अनियमितता गरेको भन्दै गाउँपालिकाका अध्यक्ष कृष्ण केसीविरुद्ध मुद्दा परेको हो। विभिन्न योजनाको रकम दुरुपयोग गरेको, काम सम्पन्न नगरी भुक्तानी लिएको, विभिन्न विद्यालयहरुमा आफू अनुकुलका शिक्षक नियुक्त गरेको...

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश
फिक्कल / नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदाल...

प्रदेश सरकारको सहयोगमा ५८ सीसी क्यामेरा

प्रदेश सरकारको सहयोगमा ५८ सीसी क्यामेरा
विराटनगर / मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजनाअनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको । प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गर...

मोरङमा एकै पटकमा तीन सन्तानको जन्म !

मोरङमा एकै पटकमा तीन सन्तानको जन्म !
बेलबारी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन । मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन । उनका ३ जना सन्तान र आमाको अबस्था समेत सकुशल रहेको ...

प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही

प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही
काठमाडौं– ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्...

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग
काठमाडौं– नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ । नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै...

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव
काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसम...

अकुत सम्पत्तिः उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास

अकुत सम्पत्तिः उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास
काठमान्डाै / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ । अख्तियारले अकुत सम्पत्तिमा खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै केन्द्रित गरेपछि उच्चपदस्थहरू उम्कने अवस्था देखिएको हो । अकुत सम्पत्ति छानबिनमा ठेकेदारदेखि पूर्व्...