राउण्ड टेवल १५ विराटनगरले सोमबार कटहरी २ मा रहेको सप्तकोशी सिमेन्टको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।

 

नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा  राउण्ड टेवलले विराटनगरमा रगतको अभाव भईरहेको बेला  रगतको अभाव हुन नदिने उदेश्यले रक्तदान गरिएको राउण्ड टेवल १५ का अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । रक्तदान कार्यक्रममा सप्तकोशी सिमेण्ट उद्योगका   कर्मचारी तथा मजदुरहरुले रक्तदान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया