सुनसरी कांग्रेस सभापतिमा ऐयुब अन्सारीको उम्मेदवारीको चर्चा
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिको लागि आसन्न १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चाको विषय छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ।
ऐयुव अन्सारीको राजनीतिक यात्रा:
· नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु
· २०५० सा...











