बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुलाई लेखेर दिने गरेको पाइएको हो ।
भारतमा उत्पादन भएक...











