गाउँपालिका अध्यक्षको अश्लील सेल्फी भाइरल
बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सेल्फीमा उनको अवस्था भने अश्लील छ।
यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे। उनले भने, ‘मेरा विरोधीले मलाइ सिध्याउन यस्तो गरेका हुन्।’
उनी निकै तनावमा रहेको बुझ्न सकिन्थ्यो। उनले निकै अश्लील शब्द प्रयोग गर्दै कुरा गरेपछि यसबारे कुरा गर्दा उनले आफू सधै यस्तै भएको बताए । उनले...











