आज २९ माघ २०८१ मंगलवारको राशिफल
मेष । चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफन्तहरूसँगको मनमुटाव सुल्झिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन । पारिवा...











