नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा
काठमाडौं / नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे।
उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट ...











