रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन

रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन
इटहरी । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा उनको दल राष्ट्रिय स्तवन्त्र पार्टीले काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलित बनेको हो । रास्वपाले यसअघि कास्कीको पोखरामा आन्दोलन गर्दै आएकोमा आजबाट भने काठमाडौंको माइतीघरमा प्रदर्शन थालेको हो । ...

राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो

राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
काठमाडौं / राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ । निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस...

खाेटाङमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन

खाेटाङमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस्ट भवन अहिले अलपत्र अवस्थामा छन् । झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको ...

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् । धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् । राजबहादुर, भागिराम पनि दिउ...

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)
विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योग लाइन कट्ने टार्गेटमा छन् । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने अडान लिएर बसेका उद्योगहरुले अदालतबाट अन्तरिम आदेश लिएर लाइन कटाउनबाट जोगिएका हुन् । नेपाल बिद्युत प्राधिकरण विराटनगर, विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमारका अन...

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।  हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटिएको ती ...

नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित

नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो । नेपालले खेलको १२ औं मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो। सुबास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल ...

केर्खा बस दुर्घटना अपडेट : पिडित पक्षबीच ४ बुँदे सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु

केर्खा बस दुर्घटना अपडेट : पिडित पक्षबीच ४ बुँदे सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु
विराटनगर । झापाको कमल गाउँपालिकाको केर्खामा बुधबार साँझ भएको सवारी दुर्घटना भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि बिहीबार बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोह...

सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ

सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ
विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तीय क्षेत्रका ब्यक्तिलाई धम्की दिदैं आएको गुनासोसंगै मंगलबार हेमबहा...

अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी

अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी
अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्ष कटवालको अनुपस्थितिपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरी तत्काल समस्या समाधानको माग गर्दै तालाबन्दी गरिएको हो।गत साउन २१ गते गठन गरिएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र फर्कन अल्टिमेट...