भिनामसिनामै अल्झिए मुख्यमन्त्री

भिनामसिनामै अल्झिए मुख्यमन्त्री
काठमान्डाैं / मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरु यस्ता महत्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । बच्चाको भातखुवाइसम्ममा उनीहरुको उपस्थिति देखिन्छ । अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन ...

जथाभावी बन्छन् देशको नक्सा

जथाभावी बन्छन् देशको नक्सा
काठमान्डाै / नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् । हरेक देशमा राष्ट्रिय नाप नक्सा निकाय हुन्छ, जसले भौगोलिक नक्साको काम गर्छ । यस्तो निकायले नक्सा बनाउने र ‘स्ट्यान्र्ड’ तोक्ने काम गर्छ । नेपालमा यो कामको जिम्मेवारी ...

यार्सागुम्बा बेचेर मोटरसाइकल

यार्सागुम्बा बेचेर मोटरसाइकल
डोल्पा / तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै । डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिए...

पेन्सनधारीलाई पनि तलब

पेन्सनधारीलाई पनि तलब
दाङ / जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासि...

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै
४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन शनिबार न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् । ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुक...

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो
सप्तरी / नयाँ संविधान घोषणा भएको आज चार वर्ष पूरा भएको छ । ३ असोज, २०७२ मा तत्कालिन राष्ट्रिपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । तराईका जनताहरुको माग सम्बोधन नगरिकनै ल्याएको संविधानको विरोधमा मधेशमा आन्दोलन राप दन्किरहेको थियो । दर्जनौंको ज्यान मात्रै गएन, असंख्यक आन्दोलनकारी घाइते भए । संविधान जारी भएको दिनको सम्झना गर्दै सघीय,प्रदेश र स्थानीय सरकारले विविध कार्यक्रमको आयोजन गरेर आज...

मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू

मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू
मोरङ / मोरङको कटहरी गाँउपालिकामा डूबेर एकजनाको मृत्यु भएकाे छ । विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँव स्थानिय खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता उराँवको सव सोहि खोलामा भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए । उराँवले अत्यधिक मादक पदार्थ सेवन गरेको स्थानियले बताएका छन् । उनकाे सव आज बिहान जीतिया पर्वकालागि खोलामा नुहाउन पुग...

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन
इटहरी /  नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो । उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्ट...

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लको पर्चा भेटियो

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लको पर्चा भेटियो
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए । विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र ...

जानकी मन्दिरमा बम रहेको हल्लाले प्रहरी हैरान

जानकी मन्दिरमा बम रहेको हल्लाले प्रहरी हैरान
३ असोज, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ । पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बता...